३ असार २०८१, आइतबार

Tag: मदिराजन्य पदार्थ

विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रीवितरण

नेपालगञ्ज, १४ पुस । बाँकेका विद्यालय क्षेत्रनजिकका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्बाध बिक्री गर्ने गरेका छन् । नियम, निर्देशिकाअनुसार विद्यालय क्षेत्रभन्दा करिब १०० मिटरको दूरीमा मात्रै सुर्ती र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाइन्छ । तर यो नियमबारे विद्यालय