२२ भाद्र २०८१, शनिबार

Tag: मत्स्य व्यवस्थापन

‘कर्णाली प्रदेशका हिमाली भेगमा ट्राउट र पहाडमा कार्प माछा उपयुक्त’

कर्णाली । कर्णालीका हिमाली भेगमा ट्राउट तथा पहाडी भेगमा कार्प जातको माछापालन उपयुक्त हुने एक अध्ययनले देखाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा युएसएआइडी पानी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा मत्स्यपालन तथा समुदायमा आधारित मत्स्य व्यवस्थापनको सम्भाव्यता