सिराहा । सिराहा जिल्लामा मतपेटिका खोसाखोस भएपछि प्रहरीले गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिका-६ को मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा दुई पक्षका कार्यकर्ताबीच विवाद बढेर मतपेटिका खोसाखोस भएपछि गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत