५ फाल्गुन २०८२, मंगलबार

Tag: मतदानस्थल परिवर्तन

सप्तरीको विष्णुपुर गाउँपालिकाको मतदानस्थल परिवर्तन

सप्तरी । सप्तरी जिल्लामा आज एउटा मतदानस्थल परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदानस्थल फेरिएको हो । सो मतदानस्थललाई शारदा मावि जमुनी मधेपुरामा सारिएको जिल्ला निर्वाचन अधिकारी