१२ असार २०८१, बुधबार

Tag: मतदानस्थलको व्यवस्था

मन्त्रिपरिषद्को निर्णय : कोरोना संक्रमित सांसदलाई मतदानस्थलको व्यवस्था गरिने

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमित सांसदलाई मतदानस्थलको व्यवस्था गरिने भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रपिरिषद् बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमवार आह्वान