११ आश्विन २०८१, शुक्रबार

Tag: मञ्जु शर्मा अन्सारी

जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन

काठमाडौँ । प्रतिनिधि सभा सदस्य माननीय मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त