२० असार २०८१, बिहिबार

Tag: मङ्गोलियाविरुद्ध नेपाल

१९औँ एसियाली खेलकुद : मङ्गोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

हाङझाउ, चीन । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै