३१ भाद्र २०८१, सोमबार

Tag: मंसिर २ गतेसम्म नगर्ने

न्युरोड क्षेत्रको फुटपाथ विस्तार मंसिर २ गतेसम्म नगर्ने सहमति

काठमाडौं । न्युरोड क्षेत्रको फुटपाथ मंसिर २ गतेसम्म विस्तार नगर्ने सहमति भएको छ । काठमाडौँ महानगरपालिका र स्थानीयवीच न्यूरोड क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने आज सहमति भएको हो । सहमति अनुसार समिति गठन गर्ने