७ मंसिर २०८१, शुक्रबार

Tag: भ्रष्टाचारको नियन्त्रण

भ्रष्टाचारको नियन्त्रणको पहिलो सर्त यसको जालो तोड्न आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

ललितपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारको जालो तोड्न आवश्यक रहेको बताएका छन् । लोक साहित्य परिषद्का प्रमुख संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०४औँ जन्मजयन्तीको अवसरमा ललितपुरको मङ्गल बजारमा