भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छ : मन्त्री मोदी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुने चेतावनी दिएका छन् । प्रेस सेन्टर नेपाल काठमाडौंको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । उनले भने, ‘विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालय