मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग
१७ साउन, भक्तपुर । मध्यपुरथिमी–८ मिलरोड बोडेको ग्ल्याडस्टोन एकेडेमीका विद्यार्थीले सिद्धीकालीस्थित मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग गरेका छन् । ग्ल्याडस्टोनमा स्थापना गरिएको विद्यार्थीको संस्था स्टुडेन्ट काउन्सिलले सांगीतिक कार्यक्रम गरी संकलन गरिएको रकम बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययनरत विद्यागृहलाई ५०० लिटरको