१४ आश्विन २०८१, सोमबार

Tag: भोलोडिमर जेलेन्स्की

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी

९ बैशाख, किभ । युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी हुनुभएको छ । उहाँले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो । राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय हास्य कलाकार जेलेन्स्कीले ७३.२ प्रतिशत