८ बैशाख २०८३, मंगलबार

Tag: भोजबहादुर पहरी

मेटल उद्योग आगलागी : मृतकको परिचय खुल्यो, १० लाख क्षति

काठमाडौँ । ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् । मृतकका परिवारले उनको शव पहिचान गरेका