१३ पुस २०८१, शनिबार

Tag: भैरव मजगैया

आयुर्वेद चिकित्सालयका पूर्वाध्यक्षको निधन

तुलसीपुर, ३० भदौ । प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका पूर्वाध्यक्ष भैरव मजगैयाको आज निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ विजौरी निवासी मजगैयाको आज बिहान ७७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको पारिवारले जनाएको छ । मजगैैयाको शिक्षा क्षेत्रमा पनि योगदान रहेको