६ फाल्गुन २०८२, बुधबार

Tag: भैरवस्थानको भेटी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थानको भेटी

गलकोट, बागलुङ । सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ। धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी सङ्कलन तेब्बरले वृद्धि भएको छ। धार्मिक