३१ भाद्र २०८१, सोमबार

Tag: भेडा मरे

कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

मान्म, कालीकोट । कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा हिजो १४ भेडा मरेका हुन् । खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र