८ असोज, रसुवा । गल्छीदेखि रसुवागढी क्षेत्रको सडकलाई भृकुटी राजमार्ग कायम गर्न रसुवावासीले आग्रह गरेका छन् । नेपालकी छोरी भृकृटीको घर माइत गर्ने प्रमुख मार्ग नुवाकोट, केरुङ हुँदै तिब्बत थियो । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार भृकुटीको तिब्बतका