१९ जेष्ठ २०८१, शनिबार

Tag: भूमिहिनलाई जग्गा

भूमिहिनलाई जग्गा वितरण सुरु, इलामका २५ परिवारले पाए पुर्जा

इलाम । सरकारले भूमिहिन दलित तथा सुकुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा बितरणको काम सुरु गरेको छ । आज बुधबार एक कार्यक्रमकाबीच भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठले ईलामका २५ परिवार भूमिहिन सुकुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा प्रदान गरेकी हुन् । मन्त्री