१० बैशाख २०८३, बिहिबार

Tag: भूमिगत सङ्ग्रहालय

दानका भरमा बन्दैछ भूमिगत सङ्ग्रहालय

४ पुस, बलेवा । दान र चन्दाकै भरमा करोडौँ रुपैयाँका संरचना बनाउने निकै कठिन काम हो । बागलुङको कुँडुले फेदीमा भने सहयोगकै भरमा झण्डै रु छ करोडको लागतमा संरचना बन्दै छ । कुडुलेफेदीमा निर्माण गर्न लागिएको भूमिगत शालिग्राम सङ्ग्राहलय दानकै