३ असार २०८१, आइतबार

Tag: भूकम्पमा घाइते

भूकम्पमा घाइते भएका सबैको उपचार सरकारले निःशुल्क गर्ने

काठमाडौं । सरकारले भूकम्पमा परेर घाइते भएकाहरु सवैको उपचार निःशुल्क गर्ने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार