२ फाल्गुन २०८२, शनिबार

Tag: भीषण बाढी

भारतको उत्तराखण्डमा भीषण बाढी : चार जनाको मृत्यु, ५० बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्डमा भीषण बाढी जाँदा कम्ती ४ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे वर्षापछि आएको भीषण बाढी आएको हो । उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको