१२ असार २०८१, बुधबार

Tag: भीरखर्क

सिन्धुपाल्चोकमा पहिरो : घुम्थाङको नागपुजेमा ८ घर र भीरखर्कमा १० घर पुरिए

सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका