सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर
दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ । पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व-पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलीमिली बनेको हो । नगर प्रवक्ता पदमराज अवस्थीले उज्यालो भीमदत्त बनाउने अभियानअनुसार पालिकाले