२२ भाद्र २०८१, शनिबार

Tag: भित्तेपत्रिका

भित्तेपत्रिकाबाट पत्रकारिताको अभ्यास

बझाङ । निर्मला बाग ‘सरस्वती’ बालभित्ते पत्रिकाको प्रकाशक हुन् । उनले प्रकाशन गर्ने पत्रिकाका लागि आफूजस्तै साथीहरूलाई समेटेर सम्पादकीय टोली बनाएका छन् । साथीहरूका समाचार, लेख, रचना सङ्कलन गरेर सम्पादकलाई जिम्मा दिन्छन् । निर्मला भने विज्ञापन तथा सूचनाको खोजीमा लाग्छन्