गर्भवती भन्छन् : जीवनमा पहिलोपटक भिडियो एक्स-रे गरियो
जाजरकोट, २२ फागुन । आर्थिक अवस्था कमजोर भई स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीका लागि गाउँगाउँमा निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गरिएको छ । भेरी नगरपालिकाले स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीलाई गर्भजाँच गर्न निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गरेको हो ।