२ फाल्गुन २०८२, शनिबार

Tag: भिटामिन ‘डी’

रवि लामिछानेलाई भिटामिन ‘डी’को कमी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’ को कमी देखिएको छ । हिजो सोमबार लामिछाने बिरामी भएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकहरूले उनको रगत परीक्षण गरेका थिए । रगत परीक्षणको रिपोर्टबारे डा. जितेन्द्रप्रसाद यादवले दिएको जानकारी