९ फाल्गुन २०८२, शनिबार

Tag: भाषण गर्दागर्दै

भाषण गर्दागर्दै अचानक ढलेर जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमको निधन

रूपन्देही । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ । भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला गौतम अचानक ढलेका थिए । रुपन्देहीमा १३ वटा उद्योगमा नेपाल