परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन् । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल आज नयाँदिल्ली प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ । खनाल तीन दिन भारत भ्रमणमा