चैत ३०, काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । वीरगन्जको नारायणी उप- क्षेत्रीय अस्पतालमा उपचाररत ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२