१ भदौ २०८३, सोमबार

Tag: भारतीयस्थल सेनाध्यक्ष

राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीयस्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नेपाल