काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतसँगको सम्बन्ध थप बलियो भएको दावी गरेकी छन् । भारत भ्रमण पुरा गरी आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री देउवाले यस्तो बताएकी हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग