११ कार्तिक २०८१, आइतबार

Tag: भारतलाई हराउँदै

भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । साफ माहिला च्याम्पियनसिप–२०२४ मा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको हो । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा