२ असार २०८१, शनिबार

Tag: भारतमा उपचाररत सांसद

भारतमा उपचाररत सांसद चन्द्र भण्डारी निको भएर आज स्वदेश फर्किंदै

काठमाडौँ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी आज वैशाख १७ गते आइतबार स्वदेश फर्किंदै छन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारी स्वास्थ्य