३ असार २०८१, आइतबार

Tag: भानुआटु

भानुआटुमा ६.१ को म्याग्नीच्युडको भूकम्प

हङकङ । भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पमा परी के कति धनजनको क्षति भएको हो, सो लगायतको विस्तृत विवरण भने प्राप्त भएको छैन् । यस भूकम्पको केन्द्रविन्दु भने