२ असार २०८१, शनिबार

Tag: भाइराम खड्गी

काठमाडौँ महानगरपालिका-२८ मा कांग्रेसका खड्गी विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ । भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २०९ मतान्तरले पराजित गरेका हुन् । भाइरामले एक हजार २८२ तथा दीपेन्द्रले एक हजार ७३ मत प्राप्त गरेका छन्