धन्वन्तरी दिवस भव्यताका साथ सम्पन्न
नवलपुर । आज नेपाल आयुर्वेद औषधि व्यवसायी संघ, नवलपुरको आयोजनामा राष्ट्रिय धन्वन्तरी दिवस भव्यताका साथ सम्पन्न भएको छ । भगवान् धन्वन्तरीको विधिपूर्वक पूजाआजा तथा आराधना गरी श्रद्धा र भक्तिपूर्वक दिवस मनाइएको हो । आयुर्वेद चिकित्सा पद्धतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन