२१ असार २०८१, शुक्रबार

Tag: भवन अधुरै

सात वर्षदेखि भवन अधुरै, कैदीबन्दी समस्यामा

जाजरकोट, २६ माघ । माघको चिसो, जीर्ण भवन अनि कोचाकोचका बीचमा बस्नु पर्दा डोल्पा कारागारका कैदीबन्दी समस्यामा परेका छन् । अहिले ठाउँठाउँमा चर्किएको कारागारमा ३३ कैदीबन्दी सजाय भोगिरहेका छन् । सात वर्षदेखि निर्माणाधीन नयाँ कारागार भवनले अझै पूर्णता पाउन नसकेपछि