३० चैत्र २०८२, सोमबार

Tag: भलाइ कोष

भलाइ कोषमा अत्यावश्यक बाहेकका सेवा बन्द

रुपन्देही, १० चैत । यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कोषको कार्यसमितिको बैठकले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै कोषले प्रदान गर्दै आएका सेवाहरु घरमै बसेर प्रदान गर्न सकिने