२२ भाद्र २०८१, शनिबार

Tag: भन्सार प्रहरीको ज्यादती

बारा भन्सार प्रहरीको ज्यादती : सवारी साधन रोकेर रकम असुल्दै

कलैया । भन्सारबाट लिएको प्रवेश प्रमाणपत्र च्यातेर बारा प्रहरीले ज्यादती गर्ने गरेका आरोप लगाइएको छ । जाँचका नाउँमा प्रहरी युनिट अगाडि नै बाटो जाम गरी ठाउँठाउँमा दैनिक जाँचको नाउँमा सवारीसाधनलाई रोकेर प्रहरीले दुःख दिने गरेको पीडितहरुको गुनासो छ । जिल्लाका