२० असार २०८१, बिहिबार

Tag: भन्सार दरमा हेरफेर

भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्री पुनद्वारा स्पष्ट

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले भन्सार दरहरु धेरै हेरफेर नगरिएको बताए