लाली र तिगरममा हालसम्म भन्सार कार्यायल खुलेनन्
दार्चुला, २ माघ । छोटी भन्सार कार्यालय दार्चुलामा आयात कम हुँदा राजश्व सङ्कलनमा असर परेको छ । नेपालतिर सडकमार्गको पहुँच विस्तारसँगै भारतबाट समान कम आयात हुँदा राजश्वमा ह्रास आएको जनाइएको छ । भारतले व्यापारका लागि वस्तु तथा सेवा शुल्क (जिएसटी)