१४ आश्विन २०८१, सोमबार

Tag: भजनी र टीकापुरमा डुबान

भजनी र टीकापुरमा डुबान, दीर्घकालीन समाधानको खोजी

भजनी । बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न पाउँदैनन् । “बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई–तीन महिना सडकमै