१० मंसिर २०८१, सोमबार

Tag: भग्राही

जोखिम वर्गका लाभग्राहीलाई रु ५० हजार थप

३ साउन, रसुवा । भूकम्पपछि जोखिम वर्गमा सूचीकृत भएका प्रभावित बासिन्दालाई रेडक्रसले थप सहयोग दिने भएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङका अनुसार आवास पुनःनिर्माणको कार्यअन्तर्गत लाभग्राही छनोट भएको तर पारिवारिक सहारा नभई जोखिम वर्गमा परिभाषित