२० जेष्ठ २०८१, आइतबार

Tag: भक्तपुरको सल्लाघारी

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा १५ जना गम्भीर घाइते

भक्तपुर । भक्तपुर जिल्लाको सल्लाघारीमा रुख ढलेर बस बस र स्कुटरलाई किच्दा १५ जना गम्भीर घाइते भएका छन् । भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुख ढलेर किच्दा १५ जना गम्भीर घाइते भएका हुन् । दुर्घटनामा परेर १५ जना