३ फाल्गुन २०८२, आइतबार

Tag: भक्तजनको आगमन

साउनको सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन

दमौली, तनहुँ । साउनको पहिलो सोमबार तनहुँको देवघाटमा ३५ हजार भक्तजन स्नान तथा पूजाअर्चनाका लागि आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको साउनको पहिलो सोमबारको तुलनामा बढी रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । अघिल्लो वर्षको पहिलो सोमबार २५