१९ जेष्ठ २०८१, शनिबार

Tag: ब्लड बैंक सञ्चालन

ब्लड बैंक सञ्चालन गर्न आर्थिक सहयोग

कञ्चनपुर । भीमदत्त नगरपालिकाले ब्लड बैंक सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखलाई रु चार लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले चार वर्षदेखि निरन्तर रुपमा ब्लड बैंक सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्दै आएको छ । तीन वर्षसम्म रु