१४ असार २०८१, शुक्रबार

Tag: ब्राजिलमा भारी वर्षा

ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १०७ पुग्यो

रियो दि जेनेरियो, ब्राजिल । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ । कम्तिमा ६,६५० व्यक्तिहरू वर्षाबाट विस्थापित भएका