९ असोज, नेपालगञ्ज । आकर्षक देखिने र स्वास्थ्यप्रतिको जागरुकताका कारण नेपालगञ्जमा ब्यायाम गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । बिहानीको हिँडाइ र खुल्ला मैदानमा गरिने ब्यायाम मात्र होइन यहाँ जिमखाना जानेको सङ्ख्या पनि विस्तारै बढ्न थालेको पाइन्छ । जिमखानामा