१७ असार २०८१, सोमबार

Tag: बोलिभियाका अर्थमन्त्री

बोलिभियाका अर्थमन्त्रीमा पनि देखियो कोरोना संक्रमण

लापाज, २९ असार । बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाभाइरसबाट संक्रमित उहाँ बोलिभियाका चौथो मन्त्री हुनुहुन्छ । बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित हुनु भएको थियो । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोना