३ असार २०८१, आइतबार

Tag: बोलायो बैठक

नागरिकता विधेयकमाथि छलफल गर्न विधायन समितिले बोलायो बैठक

काठमाडौं । नागरिकता विधेयकमाथि छलफल गर्न विधायन व्यवस्थापन समितिले बैठक बोलाएको छ । राष्ट्रिय सभाले आज प्रतिनिधि सभाले जस्ताको त्यस्तै पास गरेको नेपाल नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा पठाएपछि उक्त समितिले बैठक बोलाएको हो । समितिले भोलि सोमबार १२ बजेको